
काठमाडौं,भदौ ४ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्रमुख जिम्मेवारी भएकाले यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम

डडेल्धुरा, भदौ ४ । भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ लालढुंगाकी अन्दाजी ४५ वर्षीया डम्मरी नाथको बुधबार रंगुन खोलामा बगेर

काठमाडौँ, भदौ ४ । बाल अधिकार सिकाइ सम्मेलन, २०८३ ले बालअधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी गरेको छ। ‘विद्यालय र बालबालिका शान्ति क्षेत्र

काठमाडौं,भदौ ४ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।

काठमाडौं,भदौ ३ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने हुनुभएको छ। महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय सरकारले गरेको छ। बुधबार बसेको

काठमाडौं,भदौ ३ । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध

रामेछाप,भदौ ३ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया महिलालाई आफ्नै घरमा जबरजस्ती करणी गरी फरार

काठमाडौं,भदौ ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ । केन्द्रका सहसचिव तथा

काठमाडौं,भदौ ३ । प्रतिनिधि सभाका सांसदहरूले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।