समाज

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

काठमाडौँ,माघ ३ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान

ईभीको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

बर्दिया,माघ ३ — बर्दियाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ईभी (विद्युतिय) गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ९ बजे बा प्र ०१–०३२च ७५५३ नम्बरको

निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यावसायिक संस्था सूचीकृत

काठमाडौं,माघ ३ — निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न १३ वटा व्यावसायिक संस्थालाई सूचीकरण गरेको छ। फागुन २१ गते हुने

दुप्चेश्वर गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा नाटाङ बुद्ध पार्क उद्घाटन

नुवाकोट,माघ ३— दुप्चेश्वर गाउँपालिकाको कार्यालयद्वारा आयोजित मञ्जुश्री सम्वत् २८६२ सोनाम ल्होछार (घोडा वर्ष) को अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान, बृहत् सांस्कृतिक कार्यक्रम तथा नाटाङ बुद्ध पार्क उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न

कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठक आज, आयोगको निर्णयबारे छलफल हुने

काठमाडौं, माघ ३ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्दैछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको मुख्य

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ,माघ ३- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौँ उपत्यका मध्य

अमेरिकन डलरको मूल्य बढ्यो

काठमाडौँ,माघ ३ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन

गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग

काठमाडौं,माघ ३ । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई  वैधानिकता दिएको  छ । नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय

गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं,माघ २ — निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चारतारे झण्डा र चुनाव चिन्ह ‘रुख’ सहित गगन थापाले नेतृत्व