
काठमाडौं,असार १९ । सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा जानाजानी अवरोध गर्ने पेट्रोल पम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। अब इन्धन बिक्रीवितरणमा व्यवधान सिर्जना गर्ने पम्पलाई तीनदेखि १० लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं,असार १८ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ

काठमाडौं,असार १८ । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको जनाएको छ। उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा बुधबार कोइरीलाई

काठमाडौँ, असार १८ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ, असार १८ : काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यात्रु तान्ने, झोला खोस्ने

काठमाडौं, असार १८ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने

दैलेख, असार १८ — दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार कर्णाली नदीमा यात्रुवाहक बस खस्दा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। सुर्खेतबाट कालीकोटको रास्कोट

काठमाडौँ, असार १८ — नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर

काठमाडौं, असार १८ – विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) लागू भए पनि विपन्न, दलित, जनजाति तथा अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य अझै पूरा हुन सकेको छैन। शिक्षा मन्त्रालयका अनुसार