स्वास्थ्य

बढ्यो संक्रमण र मृत्युदर: संक्रमित ३८४०, मृत्यु ३३

काठमाडौं, साउन १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं,साउन १३ । अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् ।अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग

नेपालमा बालबालिकालाई समेत संक्रमित पार्नसक्ने प्रजातिको कोरोना पुष्टि

काठमाडौं, साउन १२ । नेपालमा कोरोनाको तेस्रो लहरको खतरा बढेर गएको छ। बालबालिकासहित सबै उमेर समूहका मानिसलाई संक्रमित पार्न सक्ने कोरोना भाइरसको प्रजाति नेपालमा देखा परेसंगै स्वास्थ्य मन्त्रालयले सचेत हुन

कोरोना अपडेट: संक्रमित ३८९९, मृत्यु संख्या २०

काठमाडौं, साउन १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका संक्रमित संख्या वृद्धि भएको छ । गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ८सय ९९ जना संक्रमित थपिएका छन् ।

चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौ,साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो

बढ्यो कोरोना संक्रमण: २४ घण्टामा ३४२१ जना संक्रमित, मृत्यु २५

काठमाडौं, ११ साउन । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ । गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय २१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या

कोरोना महामारी अनि विद्यार्थी जीवन

हामीजस्ता विद्यार्थीहरूले कोरोना महामारीबीच परीक्षा हुनु एक अवसर हो भन्ने सोचेकी थिए। कोरोनाको महामारीका कारणले गर्दा धेरै समयदेखी रोकिएको परीक्षा हुन लाग्दा हर्षित बनेकी म पुनः दोधारमा पनि परे ।

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं, साउन ११। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या

अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम सँगसँगै : अर्थमन्त्री

काठमाडौं,साउन ११ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम पनि सँगसँगै लैजान  लागिएको बताएका छन् ।  पूर्वअर्थमन्त्रीहरुसँग आइतवार भएको छलफलमा मन्त्री शर्माले तत्कालका लागि सरकारको प्राथमिकतामा