स्वास्थ्य

कपिलवस्तुको महाराजगन्जका गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा

कपिलवस्तु,साउन ३ । जिल्लाको महाराजगंज नगरपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको सेवाका लागि निशुल्क अल्ट्रासाउण्ड  सेवा शुरु

कोरोना अपडेट: १८ सय संक्रमित थप, २३ जनाको मृत्यु

काठमाडौं, साउन ३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय १ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६७ हजार १ सय

कोरोना बीमा अवधि सकियो

काठमाडौ,साउन ३ । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको

६४ लाख डोज खोप आउँदै : ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

काठमाडौं,साउन ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज

नुवाकोटमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त

नुवाकोट,साउन २ । नुवाकोटमा बितेको २४ घण्टामा ४८ जनाले कोरोना जित्न सफल भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटले दिएको तथ्यांकअनुसार २४ घण्टा समयावधिमा जिल्लामा ४८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका

कोरोना अपडेट: थप १८ सय ७५ संक्रमण, मृत्यु २१

काठमाडौं, साउन २ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय

कोरोनाको ग्राफ फेरि उकालो लाग्यो

काठमाडौं, साउन २ । कोरोनाको ग्राफ फेरि उकालो लागेको छ। कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेसंगै ग्राफ उकालो लागेको हो । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

काठमाडौं,साउन २ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा  दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक

नुवाकोटमा थप ४३ जनामा कोरोना संक्रमण

नुवाकोट,साउन १ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो