
काठमाडौं कात्तिक ५ । बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य

काठमाडौं कात्तिक ५ । दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन् । स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्चालन हुने निर्णय गरेको हो।

काठमाडौं कात्तिक ५ । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका

काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित

काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना

हेटौंडा कात्तिक ५ । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क

काठमाडौं कात्तिक ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको

काठमाडौं कात्तिक ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१ जना,

काठमाडौं कात्तिक ४ । देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएकोमा यो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै