स्वास्थ्य

केएमसीले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ,कात्तिक १८ । भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बागलुङ,कात्तिक १० । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र

एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु

तनहुँ,असोज ३० । तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै

सासूलाई दिइन बुहारीले कलेजो दान

काठमाडौं,असोज ३० । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई  ३७ वर्षीया बुहारीले कलेजो

लम्पी स्किनका कारण ७४ अर्ब क्षति

काठमाडौं,असोज ३० । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन

चितवनको कालिका नगरपालिकाले गरिदियो ३ हजार बढीको निःशुल्क स्वास्थ्य बीमा    

नारायणगढ,असोज २८ । चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका ७९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका ३ हजार

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन,असोज २६ । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभराउ भएपछि भर्ना पाउन छाडेका हुन् ।  यहाँको

कामनपाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं,असोज २५ । काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो

नुवाकोट थानापतिमा ५१ जनाले गरे रक्तदान

नुवाकोट,असोज १९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको अगुवाइमा शिवपुरी डोजोद्वारा आयोजित