
पाल्पा,साउन २२ । पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या

चितवन,साउन २१ । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।

काठमाडौं,साउन १९ । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा

काठमाडौं,साउन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक

काठमाडौं,साउन १५ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट

काठमाडौं,साउन ९ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार हजार

नुवाकोट,साउन ७ । जिल्लाकै स्वास्थ्य क्षेत्रका एक हस्ती रवीन्द्र शाह अन्ततः बिदाई भएका छन् । आफ्नो जीवनको अमूल्य पसिनालाई बिट मार्दै शाहले अनिवार्य अवकाश लिएका हुन् । महोत्तरी जिल्ला सर्पल्लोमा

काठमाडौं,साउन ६ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको हो । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा

म्याग्दी,साउन ६ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन