अर्थ

मनाङबाट चितवनसम्म १६०० मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार निर्माण अन्तिम चरणमा, १६ अर्ब लागत

काठमाडौं,चैत १५ । मर्स्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २२० केभी क्षमताको

दशकपछि सकियो अपर सोलुको निर्माण, ‘भूकम्प र कोरोनाका बाबजुद १८ करोडमै उत्पादन’

काठमाडौं,चैत १५ । २०६९ पुसमा विद्युत खरीदविक्री सम्झौता भएर २०७० मै निर्माणमा गएको अपर सोलु जलविद्युत आयोजना अनेकौ व्यवधानकाबीच २०७९ चैतमा निर्माण सम्पन्न भएको छ । पहिलोपटक निर्माण शुरू भएको

अदुवा आयात भन्दा निर्यात धेरैः १२० प्रतिशतले बढ्यो निकासी, कुन–कुन देश पुग्छ नेपाली अदुवा ?

काठमाडौं,चैत १४ । नेपालबाट निर्यात हुने वस्तुमध्ये अदुवा पनि एक हो । यो निर्यात हुने कुलवस्तुको २०औं नम्वरमा छ । अदुवा नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव ७ प्रतिशत हिस्सा मात्रै

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १४ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले रुपैयाँले घटेको छ । मंगलबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो

प्रांगारिक मल कारखानाको तयारीमा खाद्य बैंक

काठमाडौं,चैत १४ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक

भारतबाट १७ हजार टन गहुँ ल्याउने म्याद थपियो

विराटनगर,चैत १४ । भारत सरकारले पहिलो खेपमा नेपाल निकासी गर्न छुट्ट्याइदिएको ५० हजार मेट्रिक टन गहुँमध्ये व्यापारीको भागमा परेको १६ हजार ९५१ टन मार्च ३१ भित्र ल्याइसक्नुपर्ने गरी समयसीमा तोकिएकोमा

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ आधा सस्तियो, समायोजन नगर्न निगमको बहानाबाजी

काठमाडौं,चैत १३ । अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ब्यापक मात्रामा सस्तिरहेको छ । लण्डन बजारको विक्री मूल्यका आधारमा प्रतिब्यारेल कच्चा तेलको भाउ ७५ डलरभन्दा कम भइसकेको छ, जुन केही

सुनको मूल्य प्रतितोला २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १३ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन

तामाकोशी-काठमाडौं प्रसारण लाइनको खिम्ती-बाह्रबिसे खण्ड वर्षाअघि सम्पन्न नभए १०२ मेगावाट खेर जाने

काठमाडौं,चैत १३। नेपाल विद्युत प्राधिकरणले तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य