अर्थ

फुर्सदको समयको सदुपयोग गर्दै डोको बुन्दै गोपाली, मासिक २० हजारसम्म आम्दानी

मकवानपुर,माघ ३— मकवानपुरको बज्रबाराही गाउँपालिका अन्तर्गत सरस्वती बजारमा बसोबास गर्दै आएका दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा बाँसको डोको बुन्ने काम गरेर राम्रो आम्दानी गर्दै आएका छन्। खेतीपाती तथा घरायसी कामसँगै समय

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

काठमाडौँ,माघ ३ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान

अमेरिकन डलरको मूल्य बढ्यो

काठमाडौँ,माघ ३ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजदेखि नयाँ दर लागू

काठमाडौँ,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २ – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,माघ १ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम  भएको हो । नेपाल सुनचाँदी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा

माघे सङ्क्रान्तिको रौनकः टोखाबाट पाँच करोडभन्दा बढीको चाकू बिक्री

काठमाडौँ, पुस ३० । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकू उद्योगहरू यतिबेला व्यस्त बनेका छन्। यस वर्ष टोखाबाट पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकू बिक्री भएको छ। परम्परागत परिकार चाकूको

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं,पुस ३० । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार