अर्थ

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,मंसिर १९ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आइतबार ९९ हजार

रुसी तेलको मूल्य ६० डलर प्रतिब्यारेल तोक्ने प्रस्ताव रुसले मानेन, युक्रेन भन्छ : ३० डलरमा झार

एजेन्सी,मंसिर १९ । घरेलु तेलको मूल्य प्रत्यिब्यारेल ६० डलर तोक्ने प्रस्ताव रुसी अधिकारीहरुले अस्वीकार गरेका छन् । फेब्रुअरी अन्त्यमा युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनका समर्थहरुले रुसमाथि एक पछि अर्को गर्दै अनेकौं प्रतिबन्धहरु लगाएका

सस्तिने भयो चामल : भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,मंसिर १९ । कनिका र गैरबासमती चामल निकासीमा भारतले लगाएको प्रतिबन्ध फकुवा भएको छ । भारतले भदौ तेस्रो सातादेखि आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं,मंसिर १८ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

खानेतेल निकासी एक चौथाइमा खुम्चियो

वीरगञ्ज,मंसिर १८ । भारतले आफ्ना उपभोक्तालाई राहत दिन प्रशोधित खानेतेल आयातमा लिएको नीतिबाट नेपालका तेल उद्योग आहत भएका छन् । भारतीय नीतिका कारण नेपालबाट तेल निकासी एक चौथाइमा खुम्चिएको छ

कफी खेती बढ्यो उत्पादन घट्यो

काठमाडौं,मंसिर १६ । नेपालमा कफी उत्पादन हुने जमीनको क्षेत्रफल प्रत्येक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमीनको क्षेत्रफल

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ, मूल्य नघटाए निगमलाई दैनिक २ करोड नाफा

काठमाडौं,मंसिर १५ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनबाट आएको पछिल्लो मूल्य सूची अनुसार मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा जाने

अर्थतन्त्र संकट छैन, नयाँ आयाम खोजौं : अर्थमन्त्री शर्मा

काठमाडौं,मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं,मंसिर १५ । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य