अर्थ

काठमाडौंको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं,वैशाख १६ । सेञ्चुरी कमर्शियल बैंकले काठमाडौंको माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधवारदेखि गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

१० वस्तुको आयातमा असारसम्म प्रतिबन्ध

काठमाडौं,वैशाख १५ । बैंकहरूले सवारीसाधन र विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न छाडेको ३ सातापछि सरकारले १० किमिसका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले

श्रममन्त्री नेतृत्वको टोली मलेसिया जाँदै

एजेन्डाबारे राजदूतसँग छलफल काठमाडौं,वैशाख १४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संसाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठसहितको टोली

बजेट निर्माण तीव्र : मुख्य प्राथमिकतामा कृषि

अर्थतन्त्रको पुनरुत्थानमा जोड काठमाडौं,वैशाख १४ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्ने दबाबमा रहेको सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माण तीव्र पारेको छ । अर्थ

९ दिनमा निक्षेप २२ अर्ब घट्यो

काठमाडौं,वैशाख १४ । वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख

एमसीसी सहयोगमा निर्मित प्रयोगशाला उद्घाटन

काठमाडौं,वैशाख १४ । सडक विभाग, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले मंगलवार सडक विभागमा निर्मित प्रयोगशालाहरूको उद्घाटन गरेका छन् । सडकको गुणस्तर

नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी

काठमाडौं,वैशाख १४ । नेपालमा अत्यधिक बीमा दाबी पर्न थालेपछि विदेशी पुनर्बीमा कम्पनीले यहाँको व्यवसायबाट हात झिक्न थालेका छन् । नेपालमा पर्ने बीमा दाबीको अनुपात बढ्दै जाँदा नेपालसँगको व्यवसायमा विदेशी पुनर्बीमा

सुनको मूल्य तोलामा ९ सय रुपयाँले घट्यो

काठमाडौँ,वैशाख १३ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९९ हजार तीन सय

रू. १ अर्ब ३१ करोडको केरा आयात

काठमाडौं,वैशाख १३ । नेपालमै फलाउन सकिने सम्भावना प्रशस्त भएको केरा चालू आर्थिक वर्ष (आव) को ९ महीनामा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार