अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँँले घट्यो

काठमाडौं,चैत-१९। पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल

बागमती प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५० करोड

हेटौंडा,चैत-१८।बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हिजो अर्थात सोमबार बसेको बैठकले कोषमा

तेलको मुल्य पानी भन्दा सस्तो भएपछि

काठमाडौं,चैत्र-१७ । विश्व बजारमा तेल पानी भन्दा सस्तो भएको छ।कोरोना भाइरसका कारण विश्वका आधा भागमा लकडाउन हुँदा खपत कम भएकाले तेलको मूल्य एक महिनामै आधाले सस्तो भएको हो। अहिले कच्चा

विद्युतीय चुलो र महसुल दुबैमा छुट

काठमाडौं, चैत-१४ ।सर्वसाधारणले अहिले  ग्यास अभाव महसुस गरिरहेका छन।ग्यासको अभाव महसुस गरिरहेकै  बेला सरकारले विद्युतीय चुलो प्रवर्द्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारले यस

कालोबजारी गर्नेलाई ५ वर्ष कैद

काठमाडौं, चैत-८ । कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने सरकारले निर्णय गरेको छ।महा बिपत्तिका बेला  दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

काठमाण्डाै-चैत-४। पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । नयाँ

तीन लाख मास्क सहित ८ जना पक्राउ

काठमाडौ,चैत-२।प्रहरीले काठमाडौंको कपनबाट डेढ लाख र सतुंगलबाट डेढ लाख भन्दा बढी मास्क बरामद गरेको छ।कपनबाट मास्कसहित ८ जनालाई पक्राउ गरेको छ। र पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, गणेश तामाङ र

२० युनिटसम्म खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमा विद्युत

काठमाडौं, फागुन-३०। नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन

सरकारको दाम,नेताको नाम

काठमाडौँ,फागुन-२७ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ । दस लाख रुपैयाँ महिलाको स्वास्थ्य सुरक्षा तथा सुधारका कार्यक्रममा केन्द्रित छ