
काठमाडौ,साउन १९ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन्

काठमाडौं,साउन १९। उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा छ । देशभरका किसानले चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

काठमाडौं,साउन १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

काठमाडौं, साउन १८। नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य

काठमाडौं,साउन १८ । वाणिज्य बैंकहरूबाट २ साताको अवधिमा करीब ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप र कर्जा

काठमाडौँ, साउन १७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु

काठमाडौं, साउन १७ । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ

काठमाडौँ,साउन १६ । भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ । यसअघि पनि भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ