
काठमाडौं,साउन १६। श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक

काठमाडौं,साउन १६ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा पुन: नियुक्त भएका शर्माले पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन

काठमाडौं,साउन १६ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गराएको आरोपमा छानविन गर्न संसदीय समिति गठन भएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा २५ दिनपछि सोही पदमा फर्केका

काठमाडौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर

काठमाडौं,साउन १५ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड

मनाङ,साउन १५ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट रू. ४० लाख १६ हजार ६४ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु,

तनहुँ,साउन १५ । स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको

वाशिङटन डीसी (अमेरिका), साउन १४ । संसारको सबैभन्दा मूल्यवान प्रविधि कम्पनी पनि विश्वका विद्यमान चुनौतीपूर्ण आर्थिक वातावरणको प्रभावबाट अछुतो रहन सकेन । जुनमा सकिएको तीन महीनामा आइफोन निर्माता कम्पनी एप्पलको

काठमाडौं,साउन १४ । स्मार्टफोन ब्रान्ड रियलमीले सर्वाधिक शक्तिशाली दाबी गरेको एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ लन्च गरेको छ । बुधवार सार्वजनिक गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्याण्ड बाइमा