अर्थ

पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ४३ करोड ७३ लाखको बजेट सर्वसम्मत पारित

पञ्चकन्या, असार १० गते। पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन मिति २०८२ असार १० गते अध्यक्ष तेज बहादुर तामाङको सभाध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ का

१४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान

काठमाडौँ, असार १० । — कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपतिको समुपस्थितिमा आज “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार” वितरण गरिएको छ। राजधानीस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति

विदुर नगरपालिकाद्वारा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई सामग्री वितरण

विदुर, असार १० । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत “फलफूल खेती प्रवर्द्धन कार्यक्रम” मार्फत योग्य किसानहरूलाई फलफूल खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ। सार्वजनिक सूचना प्रकाशनपछि

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं,असार १० । प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं,असार १०। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १७ सय रुपैयाँ घटेको छ । साताको तेस्रो कारोबार दिनका लागि सुनको

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा),असार १०। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल,

स्थानीय तह आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ, असार १० । देशभरका ७ सय ५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सार्वजनिक गर्दैछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजोसम्म ४०

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,असार ९ । सुनको भाउ स्थिर छ । सोमबार छापावाला सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही