अर्थ

पेट्रोल–डिजेलमा फेरि मूल्यवृद्धि: निगमलाई अर्बौँ घाटा

काठमाडौँ,चैत १९। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपालमा पनि इन्धनको मूल्य वृद्धि गरिएको छ।नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,चैत १९- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो

१० वर्ष निष्क्रिय बैंक खाता रकम राज्यकोषमा लैजाने तयारी, कानुन संशोधन आवश्यक

काठमाडौँ,चैत १८— सरकारले १० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारी थालेसँगै यस विषयमा सर्वसाधारणमा चासो बढेको छ। तर कानुनविद्हरूले विद्यमान कानुन संशोधन नगरी यस्तो रकम

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ९७ हजार ६ सय पुग्यो

काठमाडौँ,चैत १८— नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार

चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ,चैत १८ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ,चैत १८- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर एक सय

आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ? 

काठमाडौ,चैत १६ । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार प्रतितोला २ लाख ८६ हजार

आज सुनको मूल्य ५ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं,चैत १५ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रवार प्रतितोला २ लाख ८१ हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ,चैत १३— स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार ६०० रुपियाँले घटेर दुई लाख ८१ हजार