अर्थ

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

काठमाडौं,मंसिर ९ । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको शेयर निश्कासन गर्ने, ऊर्जा वण्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट सङ्कलित रकम, वैदेशिक रोजगारीमा रहेका तथा गैह्र आवासीय नेपाली र आमसर्वसाधारणलाई सेयर निश्कासन गरी आयोजनामा लगानी जुटाउने प्रस्ताव गरिएको छ ।

सुनचाँदीको मोल निरन्तर बढ्दो

काठमाडौं,मंसिर ९ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा

काठमाडौं,मंसिर ९ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको छ । सो कम्पनीको प्रमुख कार्यकारी

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

पर्सा,मंसिर ९ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।  भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा

प्रतितोला १९०० रुपैयाँ घट्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,मंसिर ८ । साेमबार नेपाली बजार सुनचाँदीकाे मूल्य घटेकाे छ । आइतबार प्रतितोला २९०० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा, अन्यको के छ?

काठमाडौं,मंसिर ८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ

केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

काठमाडौं,मंसिर ७ । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरू समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको

भारतीय अन्डा रोकिँदा नेपालमा मूल्य वृद्धि, आइतबारदेखि नयाँ दर लागू

काठमाडौं, मंसिर ७ । भारतीय अण्डा नेपाल भित्रिन रोकिएको बेला नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा ठूलो वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले विभिन्न साइजका अण्डाको दर बढाएको

आजका लागि नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,मंसिर ७ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ

बेलकोटगढीमा धानबाली क्षतिपूर्ति वितरण सुरू, राहतका लागि ८० लाखको कोष स्थापना

नुवाकोट, मंसिर ७ — लगातार तीन साता अगाडिको अविरल वर्षाले नुवाकोटमा धानबालीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित किसानलाई राहत वितरण सुरू भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिकाले कात्तिक १२ देखि १५ गतेसम्मको