अर्थ

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ

नुवाकोटको शिवपुरीमा दलित सशक्तिकरण कार्यक्रम, सिलाई र आरन सामग्री वितरण

नुवाकोट, असार १९ । नुवाकोटको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा दलित सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न

डोल्पामा नक्कली विद्यालय खडा गरी सात लाखभन्दा बढी रकम भ्रष्टाचार आरोप

डोल्पा, असार १९– डोल्पाको तत्कालीन दुनै गाविसमा अवस्थित नक्कली विद्यालय खडा गरी सात लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं,असार १९ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्  । बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौ,असार १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

पाल्पा,असार १९ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७

उपकरणले बदलिंदै कृषिको रूप: विदुर नगरमा यान्त्रिकरणमार्फत किसानको जीवनशैलीमा परिवर्तन

नुवाकोट,असार १८ — कृषि उपज उत्पादनमा सशक्त वृद्धि गर्ने लक्ष्यसहित नुवाकोटको विदुर नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण प्रदान गरेको छ। यस प्रयासमार्फत कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन दिई किसानको श्रम, समय र

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७