
काठमाडौँ,पुस २२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

काठमाडौं,पुस २१ । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गर्दै भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ।

हेटौँडा, पुस २१ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली तुलसीपुरका मौरीपालक किसान नारायण घिमिरे यतिबेला मह उत्पादन र बिक्रीमा व्यस्त हुनुहुन्छ। हेटौँडा आसपासका विभिन्न क्षेत्रलाई मौरी चरन स्थल बनाउँदै आएका

काठमाडौं,पुस २१ । सोमबार नेपाली बजारमा सुको मूल्य ह्वात्तै बढेको छ । हिजो तोलामा २१०० रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ४ हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी

काठमाडौँ,पुस २१- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा

काठमाडौँ,पुस २१- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई १० हजार रुपैयाँ

काठमाडौं,पुस २० । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन शुक्रबार २९०० रुपैयाँले बढेको सुनको मूल्य आज २१ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

नुवाकोट,पुस १९। शिवपुरी गाउँपालिकाले निरन्तर वर्षाका कारण धानबाली क्षति भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। गत कार्तिक ११ गतेदेखि करिब एक हप्तासम्म परेको निरन्तर वर्षाका कारण शिवपुरी गाउँपालिका

काठमाडौं,पुस १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो