कला/साहित्य

‘नेपाल–भारत रङ्ग महोत्सव’ काठमाडौँमा शुरु

काठमाडौँ,माघ २४ । काठमाडौँमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे ।

वर्षा कुँवरलाई ‘मिसेस् ब्युटी क्विन’को उपाधि

काठमाडौ,माघ २३ । ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस् ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना

नुवाकोट थान्सिङका र्‍यापर सागर सुनारको संघर्ष र सफलताको चर्चा

उनि हुन नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङका र्‍यापर सागर सुनार । उनको जन्म २०५४ माघ १४ गते नुवाकोटको थान्सिङस्थित मकै चौरमा भएको हो। उनि अहिले २७ बर्षका भए

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौ,माघ २ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताए। चलचित्रमा युवा जनशक्ति विदेश

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ,पुस २९ । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका

‘राजागञ्ज’ आगामी चैत १ गतेदेखि प्रदर्शन हुने

काठमाडौ,पुस २२ । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र

रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी

काठमाडौ,पुस ११ । जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् । सामान्यतः रङ्गमञ्च र रङ्गकर्मीलाई सामाजिक रूपान्तरणको ‘सानो’ एकाइका रूपमा

कन्सर्टका लागि काठमाडौं आईपुगे भारतीय गायक सोनु निगम

काठमाडौं,पुस १०। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । काठमाडौँमा कन्सर्टका लागि उनी त्रिभुवन विमानस्थल हुँदै काठमाडौ आएका हुन् । क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ

नातिकाजी सम्मान तथा पुरस्कार घोषणा

काठमाडौ,पुस ४ । नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ । वरिष्ठ गायिका मीरा राणाको संयोजकत्वमा गठित सम्मान