
काठमाडौ,फागुन १२ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल

काठमाडौ,फागुन ११ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

काठमाडौ,फागुन ११। लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० गोलले हरायो । चार

काठमाडौं,फागुन ११ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् ।

काठमाडौं,फागुन ११ । आगामी चैत १६ देखि हुन लागेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि शनिवार मिनी अक्सन सम्पन्न भएको छ । क्याटोगोरी ‘ए’ र क्याटोगोरी ‘बी’का

चितवन,फागुन १० । गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश

काठमाडौ,फागुन ५ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ

ललितपुर,फागुन ३ । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगिता रजत पदक विजेता बागमती प्रदेशका तीन खेलाडी, म्यानेजर, प्रशिक्षक र सेफ डी मिसनलाई सम्मानित गरिएको छ । शनिबार

नुवाकोट,फागुन ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले खेलाडीलाई सम्पन्न गरेको छ । हालै ‘नेपाल ओकिनावान गोजुरियो कराते-डो संघको आयोजनामा सम्पन्न राष्ट्रिय तथा प्रथम वडा