
काठमाडौं,मंसिर १०। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले

काठमाडौं,मंसिर ९ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु

काठमाडौं,मंसिर ९ । जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि

पोखरा,मंसिर ९ । देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण आगामी माघ २७ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रङ्गशालामा आउँदो फागुन ९ गतेसम्म

काठमाडौं,मंसिर ८ । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ। सोमबार साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको

काठमाडौं,मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम

काठमाडौं, मंसिर ६ — नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ। शनिबार सम्पन्न दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले अपराजित

काठमाडौं,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्स ९ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले

काठमाडौं,मंसिर ६ — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे पहिलो खेलमा कर्णाली