खेलकुद

पोखरालाई १८ रनले हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । जितका लागि १९४ रनको लक्ष्य

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिश्पर्धा गर्दै

काठमाडौं,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व

दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित, केन्या २८–२१ ले पराजित

काठमाडौँ,मंसिर ५ । बंगलादेशको ढाकामा जारी दोस्रो महिला कबड्डी विश्वकपमा नेपालले आफ्नो तेस्रो शानदार जित दर्ता गरेको छ। बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपालले केन्यालाई २८–२१ अंकले पराजित गर्दै समूह चरणमा

आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिश्पर्धा हुँदै

काठमाडौं,मंसिर ४ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौं,मंसिर ३ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा

नुवाकोटमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न, दुवै उपाधि अर्किड एकेडेमीले जित्यो

नुवाकोट,मंसिर ३ । नुवाकोटको वट्टारमा विद्यालयस्तरमै खेलकुदको विकास गर्ने उद्देश्यसहित सञ्चालन भएको जिल्लास्तरिय यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको छात्र तथा

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट प्रदर्शन: पोखरा ५३ रनले पराजित

काठमाडौं,मंसिर २ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित

नेपाली प्रिमियर लिगको दोस्रो दिन आज दुई रोचक खेल, पहिलोमा चितवन–कर्णाली आमनेसामने

काठमाडौँ, मंसिर २ — नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन मङ्गलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल भइरहेको छ। पहिलो खेमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने छन्। चितवनले

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौं,मंसिर १ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा