खेलकुद

किक्रेटको व्यस्त तालिका सार्वजनिक

काठमाडौ,फागुन २४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । जसमा नेपालले

टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित

काठमाडौ,फागुन २४ । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो । जितका

चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

काठमाडौ,फागुन २३ । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने

अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

काठमाडौं,फागुन २३ । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ । अबको करिब तीन महिनामा

केपी ओली कप फुटबलः मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौ,फागुन २० । मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्रलाई

काठमाडौ,फागुन १९ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा अघिल्ला दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्रले यसपटक विभागीय

आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल 

काठमाडौ,फागुन १९ । आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ। खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ। उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब

फोर नेसन्स कप’ को उपाधि म्यान्मारलाई

काठमाडौ,फागुन १५ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । बुधबार रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि

महिला च्याम्पियनसिप: म्यानमारसँग नेपाल २ गोलले पराजित

काठमाडौँ,फागुन १४ । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको