खेलकुद

यो दसैंमा शिवपुरीमा रेस्लिङको महाभिडन्त हुने

नुवाकोट,भदौ २३ । यस वर्षको दसैंमा रेस्लिङको महाभिडन्त हुने भएको छ । नेपाल रिङ रेस्लिङ नुवाकोट कमिटीको आयोजनामा हुने रेस्लिङमा नेपालका ख्यातिप्राप्त रेस्लरको सहभागिता रहने आयोजकले जनाएको छ । आउदो

नेपाल र केन्या अन्तिम खेलमा भिड्दै

काठमाडौं, भदौ १४ । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ

भारत-पाकिस्तान क्रिकेटमा भिड्दै

एजेन्सी, भाद्र ११ । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए ।

मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर

एजेन्सी,साउन २८ । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाएका छैनन् । मेस्सी १५ वर्षपछि  बालोन डी’ओरको मनोनयनमा नअटाएका हुन् । 

प्रदीप हुमागाईं फुटबलका कार्यवाहक प्रशिक्षक

काठमाडौं, २६ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त भएका छन् । बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा प्रशिक्षण दिनेगरी अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्त गरेको

केरला महिला लिगको पहिलो खेलमा सावित्रा भण्डारीको पाँच गोल

काठमाडौँ,साउन २५ । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं,साउन २३ । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । क्यानका अनुसार प्रभाकरले भारतका लागि

नेपाल रिङ्ग रेस्लिङ्गलाई अन्तर्राष्ट्रिय तालिम दिइने

काठमाडौं,साउन २२ । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५

जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई

नुवाकोट,साउन १७ । जिल्लाको खेलकुद समितिको अध्यक्षमा सन्तोष राई चुनिएका छन । मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकालको उपस्थितिमा जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई दिइएको हो