खेलकुद

नेपालले बङ्गलादेशलाई हरायो

काठमाडौं,असार ३१ । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२

एसीसी इमर्जिङ एसिया कपः पाकिस्तानसँग १७९ रनमा अलआउट भयो नेपाल

काठमाडौं,असार २९। एसीसी इमर्जिङ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा साविक बिजेता पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपालले मध्ययम प्रदर्शन गरेको छ । नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको

सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा पुलिस र हेल्प नेपाल विजयी

काठमाडौं,असार २८ । विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।  राखेप

नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

काठमाडौं,असार १९ ।  जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो । ताकाशिंगा स्पोर्ट्स क्लबको

आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, असार १९ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्ड बीचको खेल सुरु भएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टसमा टस जितेर आयरल्याण्डले बलिङ गर्ने

ड्रागन बोट रेस : नेपाली टोली उपविजेता, सिचुवान दुवै विधामा च्याम्पियन

पोखरा,असार १०। पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको

विश्वकपको सपना अधुरो

काठमाडौं,असार ९ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना असफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना

नेपाल १६७ रनमा अलआउट

काठमाडौं,असार ९। नेपालले नेदरल्याण्डसलाई १६८ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले नेदरल्याण्डसलाई १६८ रनको लक्ष्य दिएको

विश्वकप छनोटमा वेस्ट इण्डिजसँग नेपाल पराजित

काठमाडौं,असार ७ । आईसीसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेष्ट इण्डिजसँग पराजित भएको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको फराकिलो अन्तरले पराजित