खेलकुद

नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना संक्रमण

काठमाडौ साउन ३२ । नेपाल ओलम्पिक कमिटि एनओसीका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको एनओसीले जनाएको छ

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले क्रिकेटबाट सन्यास लिएको घोषणा

काठमाडौं साउन ३१ । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट

फिफाको महिला वरीयतामा नेपाल यथावत

काठमाडौं साउन ३१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको

बार्यन म्युनिखसंग लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी,साउन ३१ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बायर्न म्युनिखसंग बार्सिलोनालाई लज्जास्पद हार हात लागेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार

प्रशिक्षणको लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना संक्रमण

काठमाडौं साउन ३० । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४

तयारी नपुग्‍ने भन्दै यूएस ओपन नखेल्ने आन्द्रेस्कुको घोषणा

मोन्ट्रियल । कोरोना भाइरस संक्रमणको महामारीका कारण तयारी नपुग भएको भन्दै यूएस ओपनका महिलातर्फका डिफेन्डिङ च्याम्पियन बिएन्का आन्द्रेस्कुले यो वर्षको प्रतियोगिता नखेल्ने घोषणा गरेकी छिन् । गत वर्षको फाइनलमा २०

३४ खेलाडीमा देखिएन कोरोना

काठमाडौं २९ साउन । विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालले खेल्ने विश्वकप छनोट पुन: स्थगित

काठमाडौं साउन २८ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियनकप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले बुधबार विश्वकप र एसियन कप

स्थगित भयो एन्फा साधारणसभा

काठमाडौं साउन २६ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । प्रवक्ता