राजनीति

प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी छैन : प्रधानमन्त्री ओली

काठमाडौं माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् । जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसंग निर्वाचनको तयारी बारे छलफल गर्दैं

कामठमाडौं माघ १५ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ । अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई आयोगले

ओलीको कुनै पनि तानाशाही कदमको प्रतिवादका लागि तयार रहन कार्यकर्तालाई प्रचण्ड-नेपालको निर्देशन

काठमाडौं माघ १५ । नेकपाका अध्यक्षद्वय अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवादका लागि तयार रहन कार्यकर्ता पंक्तिलाई

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको बुटवलमा विरोधसभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

रूपन्देही माघ १५ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले बिहीबार बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दिउँसो १ बजे विरोध सभा सुरु हुने जनाइएको छ

देशमा अर्को जंगबहादुरको जन्म हुनसक्छ: अर्जुननरसिंह केसी

काठमाडौँ, माघ १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले देशको राजनैतिक घटनाक्रमले अर्को जंगबहादुरको जन्म हुने संकेत देखिएको बताएका छन् । बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँको धुम्बराहीमा आयोजित

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं माघ १४ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका

नेकपा दाहाल–नेपाल समूहद्वारा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना सुरु

काठमाडौं माघ १४ ।नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ ।बुधबार दाहाल–नेपाल समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जान पार्टीभित्र कुनै विवाद छैन : कांग्रेस

काठमाडौं माघ १४ । नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट पारेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर

काठमाडौं माघ १४ । सर्वोच्च अदालतमा चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो