
प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले

काठमाडौं,भदौ १५ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ । प्रदेश “क”

काठमाडाैं,भदौ १३ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसकेको बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै

काठमाडौं,भदौ ११ । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । शनिबार सम्पन्न एमाललेको केन्द्रिय कमिटि बैठकले उक्त निर्णय

रोल्पा,भदौ १० । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार निर्माण गर्ने दाबी गरेका छन् । आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल

काठमाडौं,भदौ १० । काङ्ग्रेस नेता सबुज बानियाँले आउदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ६ बाट लड्ने घोषणा गरेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट काङ्ग्रेस नेता भिमसेनदास प्रधान विजयी

देउखुरी,भदौ १० । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् । क्षेत्रीय कार्यकर्ता

काठमाडौँ,भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन १६ प्रतिशत मत नपुगेको बताएका छन्। शुक्रबारदेखि पार्टी कार्यालय च्यासलमा सुरु केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक