राजनीति

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

काठमाडौं,असार ६ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । आजकै बैठकले

मन्त्री फेर्न कांग्रेस, माओवादीको आलटालः नेपाल

काठमाडौं, असार ६ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न चाहेको तर कांग्रेस र माओवादीले आलटाल गरेको बताएका छन्। पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको कर्मचारीलाई

नुवाकोट एकीकृत समाजवादीको बैठक सम्पन्न, गठबन्धन अफाप भएको टिप्पणी

नुवाकोट,असार ४ । नेकपा एकीकृत समाजवादी नुवाकाेट जिल्ला कमिटिकाे चाैथाे वैठक सम्पन्न भएको छ । बैठकमा चुनावी समीक्षा सहित विविध विषयमा व्यापक छलफल गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

म जनताको वडा अध्यक्ष हु, झोर विकासमा लागि सबै लागि परौ- वडाध्यक्ष लामिछाने

काठमाडौं, असार ४ । टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले चुनावमा जीत हासिलसंगै समग्र झोरवासीको सेवामा लागि परेको बताएका छन् । झोरमा निर्माणका चरणमा रहेको प्राविधिक शिक्षालयको

समन्वय समिती पाल्पामा एमालेको प्यानलै बिजयी

पाल्पा,असार ३ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रमुख पदमा

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो, अब उत्पादन तर्फ ध्यान दिऔं: प्रचण्ड

चितवन,असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग निर्देशको रुपमा आफुले अनुसरण गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं,असार ३ । नेकपा एमालेका सांसदहरूको बहिष्कारका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीवार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक पारित गरियोस्’

राप्रपा प्रवेश गर्ने तयारीमा रवीन्द्र मिश्र

काठमाडौं, असार १ । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११

टोखा १ झोरमा पुरानालाई बिदाई, नयाँलाई स्वागत

झोर,जेठ ३० । टोखा नगरपालिका वडा नम्बर १ झोरमा पुराना प्रतिनिधिलाई बिदाई तथा नयाँलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । सोमबार नवनिर्वाचित १ नम्बर वडा अध्यक्ष रमेशकुमार लामिछानेको प्रमुख उपस्थितिमा