राजनीति

प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

काठमाडौ,साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न

गठबन्धनलाई एकताको लागि पहल गर्ने एकीकृत समाजवादीले निर्णय

काठमाडौँ,साउन ३ । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई नभेटि स्वदेश फर्किंदै प्रचण्ड

काठमाडौं,साउन १ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ । प्रचन्ड मोदीलाई नभेटि स्वदेश फर्किंन

नेकपा एमाले नीतिगत बिचार सिद्धान्तमा हिड्न सकेको छैन- जितेन्द्र बिष्ट

काठमाडौं,असार ३२ । नेकपा एमालेका नेता तथा शिवपुरी गाउँपालिकाका नेकपा एमालेका प्रत्यासी उम्मेदवार जितेन्द्र बिष्टले नेकपा एमाले नीति बिचार र सिद्धान्तमा हिड्न नसकेको बताएका छन् । शनिबार राजधानीमा भएको एमाले

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं,असार ३१ । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

चुनावी गठबन्धन गर्न कांग्रेस एकमत

काठमाडौं, असार ३१। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल

डा.भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त

काठमाडौं,असार ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेका छन् । सोसँगै पदमुक्त समेत गरेको जनाएको छ । बिहीबार

प्रेस युनियनको केन्द्रीय महासचिवमा अर्यालको उम्मेदवारी घोषणा

बुटवल,असार ३० । नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । अर्यालले बुधबार सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको

चुनावी गठबन्धनको औचित्य छैन : कांग्रेस सभापति पुन

काठमाडौ,असार २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति