राजनीति

मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द

काठमाडौँ,पुस २८ । मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द

पृथ्वी जयन्तीको अवसरमा विभिन्न पार्टीबाट ४ सय बढी राप्रपामा प्रवेश

कपिलबस्तु,पुस २७ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा पृथ्वी जयन्ती भव्य रुपमा मनाइएको छ । राप्रपा शिवराज नगर कमिटी को आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा

एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल निर्वाचित

ओखलढुंगा, पुस २७ । एमाले ओखलढुंगाको जिल्ला अधिवेशनबाट अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् । उनी १२४ मतान्तरले विजयी भएका हुन् । सोमबार भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम

एमाले प्युठान अध्यक्षमा विस्ट बिजयी

प्युठान,पुस २६ । नेकपा एमाले प्युठानको नवौँ अधिबेशनबाट अध्यक्षमा बिजय बिराज बिस्ट निर्वाचित भएका छन् । सोमबार दिउसो आएको परिणामअनुसार खसेको कुल ५१० मतमध्ये बिस्टले ३ सय १४ मत ल्याएर

दलका महाधिवेशनले बढ्यो कोरोना

काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

झापा, पुस २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड

राजतन्त्रबारे राप्रपामा तीन धार

काठमाडौं, पुस २६ । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई

नेकपा एमाले काठमाण्डाैं जिल्ला अधिवेसन : अध्यक्ष दिपक निरौला

काठमाण्डौ,पुस २५;। नेकपा एमाले काठमाण्डाैंको  छैटौँ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।  शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट दिपक निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा एमाले

एमाले जिल्ला अधिवेशन: बाँके, बर्दिया र नवलपरासीमा सर्वसम्मत नेतृत्व

बुटवल,पुस २५ । लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ। प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । दुई