प्रधानमन्त्री देउवाको पुत्लादहन



काठमाडौं, ३० । प्रधानमन्त्री सेरबहादुर देउवाको पुत्लादहन गरिएको छ।

लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको हो ।

शुक्रबार राजधानीको प्रदर्शनीमार्गमा अनेरास्ववियूले विरोध प्रदर्शनपछि पुत्ला दहन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्