समाचार

गुल्मीको जोगिथुममा बन्यो चिटिक्क भगवतीको मन्दिर

गुल्मी,भदौ १९ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-४ जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन्

रूपन्देही- ५ मा एमालेबाट भट्टराईको एकल नाम सिफारिस

रुपन्देही,भदौ १९ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि खिमलाल भट्टराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं,भदौ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले पद त्यागेको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा

अब शुक्रबार सेयर कारोबार नहुने

काठमाडौं,भदौ १९ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब शुक्रबार कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको नेप्से संचालक समितिको बैठकले असोजदेखि शुक्रबार सेयर कारोबार नगर्ने निर्णय गरेको

बाइकको पछाडि बसेर टिकटक बनाउँदा भीरबाट झरेर एक युवकको मृत्यु

दाङ,भदौ १९ । टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृत्यु भएको हो ।

कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार

देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिँदै

काठमाडौं, भदौ १९ । कोभिड – १९ घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिदै गइरहेको छ । । यसै रोगका कारण कैलालीमा एक जना महिलाको

त्रिविमा तालाबन्दी तोड्ने स्थानीयको चेतावनी

काठमाडौं, भदौ १९। महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयलेृ दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएका छन् । एक साताअघि त्रिविको ताला

कक्षा १२ को पुरक परीक्षाको तालिका सार्वजिनक

काठमाडौं, भदौ १९ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ । बोर्डको सूचना अनुसार २०७९ असोज