समाचार

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि

काठमाडौं,साउन १३ । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू. ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख

धेरै मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यता चाँडै अन्त्य गर्छु : ऊर्जामन्त्री भुसाल

काठमाडौं,साउन १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताएकी छन् । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,साउन १३। नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता

गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

काठमाडौं,साउन १३ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २

योजना आयोग हाँक्ने जिम्मा विश्व पौडेललाई

काठमाडौं,साउन १३ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं,साउन १३ । अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् ।अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग

अन्ततः कालिकोटमा भेटिए विजय शाही

काठमाडौं,साउन १२ । सामाजिक सञ्जालमा मृत्युको खबर फैलिरहेको विजय शाही कालिकोटमा फेला परेका छन् । मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेसंगै उनी कालिकोटमा भेटिएका हुन । काठमाडौं प्रहरी

यातना दिएको आरोपमा सौतेनी आमा पक्राउ

सुनसरी,साउन १२ । सौतेली छोरालाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगर पालिका वडा नं. १९ कि २५ वर्षीया सौतेनी आमालाई पक्राउ गरेको छ। उनले १२ बर्षीया छोरालाई

लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

काठमाडौं,साउन १२ । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसको मन्त्रिपरिषद्रको बैठकले