समाचार

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने

काठमाडौं असोज १५ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ११ र १२

कोरोना परीक्षण नि:शुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं असोज १५ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ को पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले परमादेश

लोक सेवा आयोगलाई परीक्षाका नियमित काम अघि बढाउन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारले लोक सेवा आयोगलाई विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा,

अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी असोज १५ । अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो । हेरात प्रान्तको

डा केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि

दशैँको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा

काठमाडौं असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीका लगायतको साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो

काठमाडौं असोज १५ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ

काठमाडौं उपत्यकामा थप ९ सय ४३ जना नयाँ संक्रमित थपिए

काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

पर्सा असोज १५ । राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो। बुधबार दिउँसो नक्कली