
धनगढी,असोज ७ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एक सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी सहिदको सम्मानस्वरूप पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई ‘जेनजी

काठमाडौं,असोज ६ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले सरकारको

नुवाकोट,असोज ६ । ग्रामिण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल) को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मिनकुमार के.सी.को अध्यक्षता तथा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र

चितवन,असोज ६ । नारायणगढ–मुग्लिन सडक खण्ड अहिले साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। भरतपुर सडक डिभिजन कार्यालयका अनुसार तुइन खोलामा खसेको पहिरो पन्छाएपछि आज साँझ ५ः३० बजेदेखि सडक दुईतर्फी यातायातका

हेटौँडा,असोज ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिक आज दिउँसो भएको दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर

काठमाडौं,असोज ६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ

काठमाडौं,असोज ६ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका

काठमाडौं,असोज ६ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दाङ,असोज ६ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा तुलसीपुर उपमहानगरपालिका दमकलविहीन बनेको छ । आन्दोलनकारीले पालिकाको अत्यावश्यक दमकलमा आगो लगाउँदा त्यससहितका अन्य विपद् व्यवस्थापन सामग्री समेत जलेर नष्ट भएका