विशेष समाचार

अर्थमन्त्रीले गरे प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक पारित

काठमाडौं,असार १७। प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचनलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,असार १६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले झालाई सात दिन थुनामा राखेर

राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए

सङ्खुवासभा,असार १६ । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आइतबार मृत भेटिएका

पूर्व सांसद यादव पक्राउ

काठमाडौं,असार १६ । विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुुद्दामा अभियुक्त रही  फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या

२० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय

काठमाडौं,असार १६ । २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय भएको छ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालमा आउने भयो २२ सिट क्षमताको विद्युतीय लक्जरी बस ?

काठमाडौं,असार १६। नेपालमै पहिलो पटक २२ सिट क्षमताको विद्युतीय बस आउने भएको हो । शशिला मोटर्सले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको हो ।

सडक बत्ती बालेबापत स्थानीय तहले तिरेनन्  ६ अर्ब रकम

काठमाडौं,असार १६ । स्थानीय तहहरुको सडक बत्तिको बक्यौता ६ अर्ब नाघेको छ । स्थानीय तहले विगत पाँच वर्षदेखि सडक बत्तीको पैसा बुझाएका छैनन् । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं,असार १६ । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

नुवाकोट लिखुका विद्यालयमध्ये ज्योति कुञ्जको एसइई नतिजा सर्वोत्कृष्ट

नुवाकोट,असार १६ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक तथा निजि विद्यालयमध्ये ज्योति कुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको एसइई नतिजा सर्वोत्कृष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ। बिक्रम संवत २०६५ सालमा