विशेष समाचार

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं,फागुन २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले काठमार्डौंमा आइतबार पत्रकार सम्मेलन गरी चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको

प्रतिनिधि सभा बिघटनः अबका १० दिनमा सर्वोच्चको फैसला आउने

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न पाउने छन् ।निवेदकको जवाफपछि एमिकस क्युरीको राय इजलाशले

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने दाबी

काठमाडौ,फागुन १ । नेकपाको ओली समूहले आज शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । सभामा दुई लाख जनता उतार्ने ओली समूहको दाबी समेत रहदै आएको छ ।नेकपा लुम्बिनी प्रदेश

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान – राष्ट्रपति भण्डारी

काठमाडौँ,माघ ३०  । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व

नेतृ झाँक्री रिहा भइन्

काठमाडौं, माघ २९ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई बिहीवार उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ

नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी, के छ कानुनी व्यवस्था ?

काठमाडौ, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई

मबाहेक अरूलाई सूर्य चिह्नको नेतृत्व गर्ने अधिकार छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, माघ २८ । सरकारले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकबारे

बैशाखमा हुने निर्वाचनमा प्रचण्ड–नेपाल समूहले भाग नलिने

काठमाडौ,माघ २७ । बैशाखमा निर्वाचन गर्नेगरि तयारी भइरहेको भन्दै उक्त निर्वाचनमा आफुहरुले भाग नलिने नेकपाका अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । अदालतबाट विघटित प्रतिनिधीसभा व्युँतने विस्वास रहेको भन्दै उनले त्यस्तो

नेपाल विद्ययुत प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य

काठमाडौ,माघ २७ । नेपाल विद्ययुत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। यसअघिका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त प्रबन्ध निर्देशकको रुपमा रहेका शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को