विशेष समाचार

भोटेकोशी बाढी : जोखिममा परेकाको उद्धारमा सबै स्रोत–साधन परिचालन गर्ने निर्णय

काठमाडौँ, भदौ १० — विपद् प्राधिकरणको बैठकले भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार

तिब्बतमा हिउँपहिरोले थुनिएको नदी खुलेपछि रसुवामा बाढी आएको अनुमान

काठमाडौँ,भदौ १०— तिब्बत क्षेत्रमा हिउँपहिरोका कारण थुनिएको नदी अचानक खुलेपछि रसुवामा ठूलो बाढी आएको अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतबाट बिहान ८

रसुवाको बाढीले विद्युत गृह र प्रसारण संरचनामा क्षति, केही क्षेत्रमा आपूर्ति अवरुद्ध

रसुवा, भदौ १०— भीषण बाढीले रसुवास्थित नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र प्रभावित भएका

वर्षाले होइन, हिमताल फुट्दा भोटेकोशीमा बाढी आएको आशङ्का

काठमाडौँ, भदौ १०— जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ। उहाँका अनुसार बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा

भोटेकोशीमा भीषण बाढी, रसुवाका नदी आसपासका बस्तीमा ठूलो क्षतिको आशंका

रसुवा, भदौ १०— आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका रसुवाका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बाढी नदीको सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म

भोटेकोशीमा पानीको बहाव उच्च, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा,भदौ १०— भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले नदी तटीय क्षेत्रमा रहेका कार्यालय, आयोजना तथा मानवीय बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशी नदीको बहाव बढेसँगै रसुवा जिल्ला

सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ, भदौ १० — प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३

पैगम्बर मोहम्मदको १५०१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, भदौ १० । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई मानवजातिका

आज चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं, भदौ १० — देशका विभिन्न स्थानमा आज वर्षा हुने तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।