विश्व

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं पुस २६ । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

अमेरिका उत्तर कोरियाको नम्बर वान दुश्मन :किम जङ

एजेन्सी पुस २५ ।उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–उनले अमेरिकालाई उत्तर कोरियाको सबैभन्दा ठूलो र नम्बर एक दुश्मन भएको बताएका छन् ।यसअघि आएका समाचार चाहिँ किमले आफ्नो विदेश नीतिमा परिवर्तन

भारतमा अर्को शनिवारदेखि कोरोनाविरुद्धको खोप

ऐजेन्सी पुस २५ । भारतमा अर्को शनिवार अर्थात माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको छ । भारतमा सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्यरत व्यक्तिहरुलाई खोप लगाइने

६२ जना यात्रु भएको सम्पर्कविहीन जहाज समुन्द्रमा खसेको आशंका

एजेन्सी पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै

चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

एजेन्सी पुस २५ । विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा

भारतको एक अस्पतालमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

एजेन्सी,पुष २५ ।भारतको एक अस्पतालमा भीषण आगलागी भएको छ।भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको हो। यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीमा परी  १० नवजात शिशुको

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि सस्पेन्ड

एजेन्सी,पुष २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई ट्वीटरले सदाका लागि सस्पेन्ड गरेको छ । एक विज्ञप्ति जारी गर्दै ट्वीटरले ट्रम्पका ट्वीटहरुको समिक्षा गर्दै उनको एकाउन्ट सदाका लागि बन्द गरेको

विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु

एजेन्सी पुस,२४ । भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बुलन्द सहरमा विषक्त रक्सी सेवनका कारण ५ जनाको मृत्यु र अन्य १५ जना

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ २४ पुस । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको