विश्व

बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण

एजेन्सी,चैत १२। बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

एजेन्सी,चैत ७ । भारतमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा ह्वात्तै बृद्धि भएको छ । शनिबार सरकारी अधिकारीहरुले दिएको तथ्यांकअनुसार बितेको २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित थपिएका छन् ।

जापानको फुकुशिमामा भूकम्प

सिन्ह्वा,चैत ४ । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको

इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

एजेन्सी,फागुन १२ । मंगलबार इक्वेडरमा तीनवटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएको प्रहरीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । पश्चिमी

भारतमा एक करोडले लगाए कोरोनाविरुद्धको खोप

नयाँदिल्ली,फागुन ७ । भारतमा एक करोड बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाएका हुन् ।

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

सिन्ह्वा,फागुन ७ । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा

दक्षिण भारतमा सडक दुर्घटना १४ जनाको मृत्यु

सिन्ह्वा, फागुन २ । आइतबार बिहानै भारतको दक्षिणी राज्य आध्र प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा

भारतको एक पटाका उद्योगमा आगलागी, १९को मृत्यु

एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

गोली हानी ५ को हत्या, ५ घाइते

एजेन्सी,फागुन १ । भारतमा गोली हानी ५ जनाको हत्या भएको छ। भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको हो । शुक्रबार हरियाणाको रोहतक जिल्लास्थित कुस्ती केन्द्रमा गोली चल्दा पाँच