विश्व

चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल

बेइजिङ,पुस १३ । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला

मेक्सिको,पुस १२ । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् । अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका

भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

काठमाडौ,पुस १२ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका डा. सिंहको स्थानीय समय अनुसार राति ९

तिब्बतमा विश्वकै ठूलो जलविद्युत् बाँध बनाउन चीनले दियो स्वीकृति, भारत र बंगलादेशको चिन्ता

बेइजिङ (चीन),पुस १२ । चीनले तिब्बती पठारको पूर्वी किनारमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्न स्वीकृति दिएको छ ।  उक्त बाँध यार्लुङ जाङ्बो नदीको तल्लो क्षेत्रमा बनाइन लागिएको हो

टेक्सासको युलेसमा कृष्ण प्रणामी समुदायको अतिथि गृहसहितको मन्दिर र प्रणामी भिलेज बन्दै

युलेस सिटी (संयुक्त राज्य अमेरिका),पुस ११ । कृष्ण प्रणामी इन्भेस्टमेन्ट ग्रुप (केपीआईजी)को पहिलो साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारणसभा गत शुक्रवार संयुक्त राज्य अमेरिकाको युलेस सिटीमा सम्पन्न भएको हो

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

वासिङ्टन, पुस १० । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

उलान बातोर, पुस ९ । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

लस एन्जल्स,पुस ९ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन

चामल लिने क्रममा नाइजेरियामा कुल्चिएर ३२ जनाको मृत्यु

लाओस,पुस ८ । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।  दक्षिणी