विश्व

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ,माघ ४ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार

इजरायल र हमासबिच अस्थायी युद्धविराम

काठमाडौँ, माघ ४ । लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच युद्धविराम गर्ने तथा एकअर्काले बनाएका बन्धक छाड्ने सम्झौता भएसँगै युद्धविराम भएको हो । करिब १५

एप्पलले गुमायो चिनियाँ बजारमा सबैभन्दा बढी विक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत

बेइजिङ,माघ ४ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी विक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले

भारतलाई अन्तरिक्ष-डकिङमा सफलता

नयाँ दिल्ली,माघ ४ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले बिहीवार सफलतापूर्वक अन्तरिक्ष डकिङ (अन्तरिक्षमा दुई साना यानलाई एकसाथ जोड्नु) गरेको छ । इसरोले दुई अन्तरिक्ष यान एसडीएक्स ०१ (चेजर) र एसडीएक्स

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

इन्डोनेसिया,माघ ३ । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ। घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौ,माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

यू-१९ विश्वकप क्रिकेट : नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौं,माघ २ । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न

ट्रम्पको कार्यकालमा बदलिएला विश्वको भूगोल ?

काठमाडौं,माघ २ । विश्व राजनीतिमा बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन्– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनी बेलाबेला आफ्ना सनसनीपूर्ण अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहन्छन् । पछिल्लो समय

‘निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो’

वासिङ्टन, माघ १ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक