विश्व

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

काठमाडौ,माघ २९ । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा

चीनमा विवाह गर्ने घटे, सन् २०२४ मा  २० प्रतिशतले कमी

बेइजिङ,माघ २९ । गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । निरन्तर घट्दो जनसंख्या चुनौतीको बेहोरिरहेको बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई

चीनको सिचुआन प्रान्तमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता, करिब २ सय जना विस्थापित

चीन,माघ २७ । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । यिबिन

दिल्ली विधानसभा चुनाव : ‘विकासले जितेको छ, सुशासनले जितेको छ’ – प्रधानमन्त्री मोदी

नयाँ दिल्ली,माघ २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दू राष्ट्रवादी पार्टीले स्थानीय चुनावमा राजधानी दिल्लीको सत्ता प्राप्त गर्ने संकेत गरेकाले ‘विकासको विजय’ भएको बताएका छन् । ‘विकासले जितेको छ,

म्यानमारमा वायु प्रदूषणका कारण विद्युत आपूर्ति बन्द

म्यानमार,माघ २५ । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदूषण भइरहेको छ । वायु गुणस्तर ५० देखि दुई सय वायु गुणस्तर सूचकाङ्क(एक्युआई) बिच फरक छ । मौसमविज्ञान र जलविज्ञान विभागका निर्देशक उ

मस्कोमा विमान दुर्घटनामा दुई पाइलटको मृत्यु

मस्को,माघ २५ । मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीबार दुई पाइलटको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान बिहीबार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको

स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जल्स,माघ २४ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ । स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२

भारतको दिल्लीमा विधानसभा मतदान

नयाँदिल्ली, माघ २३ । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

‘अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित’

नैरोबी,माघ २३ । सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ