विश्व

रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण

वासिङ्टन,मंसिर २७ । संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो

विश्व बजारमै बढ्यो कफीको मूल्य

काठमाडौं,मंसिर २७ । अन्तरराष्ट्रिय बजारमा कफीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।  मंगलवार अरबिका बिनको मूल्य प्रतिपाउन्ड (०.४५ किलोग्राम) ३.४४ डलरभन्दा बढी पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च

युक्रेन शान्ति वार्ता यसै हिउँदमा : पोल्यान्डका प्रधानमन्त्री

वार्सा,मंसिर २६ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को

दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल

सियोल,मंसिर २३ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने

इस्लामावाद,मंसिर २३ । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा

गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ

दोहा,मंसिर २३ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

कङ्गो,मंसिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । 

दक्षिण कोरियामा सैनिक शासन घोषणा गरेपछि राष्ट्रपतिविरुद्ध विपक्षीद्वारा महाअभियोग प्रस्ताव

सोल (दक्षिण कोरिया),मंसिर २० । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आपत्कालनीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेपछि विपक्षी दलहरूले उनीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।  विपक्षी दलहरूले

चीनमा ६३ वर्षयताको सबैभन्दा गर्मी रेकर्ड

बेइजिङ,मंसिर १९ । चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड