विश्व

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अफगानिस्तान,बैशाख २९ । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।  बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,

सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

श्रीनगर,बैशाख २३ । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ

चन्द्रमामा पाकिस्तानको पहिलो पाइला, चीनसंग मिलेर पाकिस्तानी पेलोडको सफलतापूर्वक प्रक्षेपण

काठमाडौं,बैशाख २३ । शुक्रबार चीनको हेनानबाट प्रक्षेपण गरिएको चीनको ‘चाङ इ–६’ चन्द्र अभियानमा पाकिस्तान समेत सहकार्य गर्दै आफ्नो पहिलो चन्द्रयात्रा शुरू गरेको जनाएको छ।  ‘चाङ इ–६’ चन्द्र अभियानमा एक हिस्साको

फिलिपिन्समा खडेरीले बाँध सुकेपछि शताब्दीयौं पुरानो शहरको भग्नावशेष फेला

न्युबा एसिजा (फिलिपिन्स),बैशाख २२ । फिलिपिन्समा खडेरी र बढ्दो तापक्रमका कारण एउटा प्रमुख बाँध आंशिकरूपमा सुक्दा झण्डै ३०० वर्ष पुरानो शहरको भग्नावशेष देखिएको छ ।  जलाशय निर्माणका लागि सन् १९७०

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

इजरायल,बैशाख २० । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनाशकारी युद्धको शृङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ  । गाजाको उत्तरी सीमामा

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा,बैशाख १६ । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन,बैशाख १२ । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो

रफाहमा इजरायली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु

रफाह,बैशाख ९ । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।  गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल,बैशाख ६ । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह