शिक्षा

शिक्षक आन्दोलन रोकिँदैन, भ्रममा नपर्नुहोस् : महासंघ अध्यक्ष सुवेदी

काठमाडौं, वैशाख ३ – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १

शिक्षा विधेयक जारी गर्न संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

काठमाडौं,वैशाख ३ । सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही

शिक्षकका मागबारे सरकार र समितिलाई सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौं,वैशाख २ । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी र संसदीय समितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र संघीय संसदको शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक

नुवाकोट आन्दोलन परिचालन समितिद्वारा शिक्षकलाई अनिवार्य माइतीघर उपस्थित हुन आव्हान

नुवाकोट,वैशाख २ । नुवाकोट शिक्षक आन्दोलन परिचालन समितिले जिल्लाका सम्पूर्ण शिक्षकहरूलाई माइतीघर मण्डलामा भैरहेको आन्दोलनमा अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ। समितिले एक विज्ञप्ति जारी गर्दै विगत १३ दिनदेखि

शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे छलफल हुने

काठमाडौं,चैत २८ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका

सरकारको धारणा बुझ्न खोजेका हौँ, वार्ता होइन : अध्यक्ष सुवेदी

काठमाडौं,चैत २८ ।  विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित ९ दिनदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासङ्घ तत्काल वार्तामा नजाने बताएको छ ।

‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

काठमाडौं,चैत २७ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ

वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारको पुन: आग्रह

काठमाडौं,चैत २६ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागका सम्बन्धमा वार्ता र संवादबाट समस्याको

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं,चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री