शिक्षा

नुवाकोट थान्सिङमा रहेकोे ज्योतीकुञ्जका विद्यार्थीको लागि  अन्तरिक्ष विज्ञान प्रदर्शनी

नुवाकोट,मंसिर १७ । जिल्लाको लिखु–६ स्थित थान्सिङमा रहेको ज्याेतिकुञ्ज एकेडेमी र कान्तिपुर प्लाटेनियम काठमाडौको संयुक्त आयोजनामा सोमबार अन्तरिक्ष विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई डिजिटल

फुटबल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

गिनी,मंसिर १७ । गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त

एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई एनसेल फाउन्डेसनको शैक्षिक सामग्री

काठमाडौं,मंसिर १५। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत

जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला,मंसिर १२ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको

भाँडा माझ्दै पढेका बैतडीका पदम मावि अङ्ग्रेजी स्थायी शिक्षक

बैतडी, मङ्सिर ११ ।  ‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये

पञ्चकन्यामा विज्ञान शिक्षण तथा शैक्षिक सामाग्री तालिम समापन

नुवाकोट,मंसिर १० । पञ्चकन्या गाउँपालिकाद्वारा संचालित  विज्ञान शिक्षण तथा शैक्षिक सामाग्री तालिम सम्पन्न भएको छ। तालिम यहि मंसिर ७ गतेदेखि संचालन भएको थियोे । तालिममा विभिन्न सामुदायिक विद्यालयका विज्ञान विषयका

पिकनिक गएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा २८ जना घाइते

चितवन,मंसिर ९ । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ

बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक

काठमाडौँ, मङ्सिर ८ । सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ । सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’

अनुत्तीर्णलाई माथिल्लो अवसर दिने यस्तो छ तयारी

काठमाडौ,मंसिर ८ । पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न